FAQs Complain Problems

मेलम्ची ११, टारको रमणीय दृश्य

Read More

कार्यपालिका सदस्यज्युहरु

Read More

मेलम्ची-११ , टार स्थित खेति गरिएको हरियाली फाँट

Read More

नगरपालिका भित्र रहेका पर्यटकिय स्थलहरु

Read More

गुफाडाँडा

Read More

गिरान्चौर एकिकृत बस्ती

Read More

मेलम्ची नगरपालिका क्षमता विकास योजना (२०७९/०८० - २०८१/०८२)

Supporting Documents: 

राजश्‍व सुधार कार्य योजना

Supporting Documents: 

किशोरी तथा महिलाहरुको लागि निशुल्क शैक्षिक कक्षा र विभिन्‍न विषयमा तालिम संचालन सम्बन्धी सूचना !!

Supporting Documents: 

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति - २०७९ , मेलम्ची नगरपालिका

Supporting Documents: 

मेलम्ची नगरपालिकाको आ.व २०७९/८० को शाखागत बजेट

Supporting Documents: 

मेलम्ची नगरपालिकाको वडागत योजना तथा वार्षिक विकास कार्यकम २०७९/८०

Supporting Documents: 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधिहरु

आइतमान तामाङ
नगर प्रमुख
9851065884
उमा प्रधान
उप– प्रमुख
9849235444

कर्मचारी

अशोक कुमार भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
cao@melamchimun.gov.np
9851250027

सूचना अधिकारी / सूचना प्रविधि अधिकृत

अर्पना श्रेष्ठ

इमेल: ito.melamchimun@gmail.com

सम्पर्क.नं: 9851253598

Services

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- मेलम्ची नगरपालिकाको महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  •  वडा कार्यालयको सिफारिश,                                        
  • अपाङ्गता झल्किने पूरै शरीर देखिने फोटो 1 प्रति,
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 1 प्रति (16 वर्ष उमेर नपुगेका को हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र निजको बाबु वा आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि),
  •  अटो साइजको फोटो 3 प्रति,
  •  जिल्ला प्रशासन कार्यालय वा महिला तथा बालबालिका कार्यालय, सिन्धुपाल्चोकबाट प्राप्त गरेको अपाङ्गता परिचय पत्र भए सोको सक्कल  र
  • अगाडि चेक जाँच गरेको भए डाक्टरको रिपोर्ट (कान र आँखाको हकमा डाक्टरको रिपोर्ट अनिवार्य )
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन पत्र 
  • नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
  • विदेशीको हकमा राहदानी प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको परिचय खुल्ने सिफारिस 
  • पासपोर्ट साइजको २ प्रति फोटो
  • घर बहाल सम्झौता 
  • व्यवसाय गर्ने जग्गाको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
  • व्यवसाय रहने भवनको नक्सा पासको ईजाजत प्रतिलिपी
  • आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद 
  • स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गर्नेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरिइएको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • अन्य माग भएका कागजातहरू 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- नविकरण शुल्क व्यवसाय दर्ता शुल्कको ५०% (असोज मसान्त भित्र नविकरण नगराए थप २५% जरिवाना) साथै महिला तथा अपाङ्गता भएका व्यक्तिको नाममा दर्ता गर्दा लाग्ने दस्तुरमा ५०% छुट दिइनेछ ।
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्र प्रतिलिपि
  • बहाल सम्झौताको प्रतिलिपि
  • आफ्नै घर टहरा भए चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
     
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- ज्येष्ठ नागरिक र एकल महिलाको हकमा चालु आ.व.को मंसिर १५ गते भित्र दर्ता गरि सक्नु पर्ने र अन्यको हकमा प्रत्येक चौमासिक अवधि भित्र दर्ता गरिसक्नुपर्ने ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन सहित उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि 
  • ३ प्रति पासपोर्ट साइजको फोटो 
  • विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • ६० वर्ष माथिको एकल महिलाको हकमा अविवाहित प्रमाणित प्रतिलिपि
  • सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपि 
  • अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपि 
  • ५ वर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपि 
  • पासपोर्ट साइजको फोटो ३ प्रति 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-
  • निवेदन साथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाता खुल्ने प्रमाणपत्र प्रतिलिपि 
  • सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो 
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- मेलम्ची नगरपालिकाको आर्थिक ऐनको अनुसूची–१ मा उल्लेखित दर बमोजिमको कर लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • भवन नक्सा स्वीकृत ईजाजत पत्र 
  • भवन /जग्गा खरिद गरेको भए मालपोतवाट रजिष्टे«शन पारित लिखितको प्रतिलिपि
  • स्थानीय तहको नाममा घोषणा हुनुपुर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
  • नागरिकताको प्रतिलिपि
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 

जानकारी