FAQs Complain Problems

समाचार

मेलम्ची ११, टारको रमणीय दृश्य

Read More

कार्यपालिका सदस्यज्युहरु

Read More

मेलम्ची-११ , टार स्थित खेति गरिएको हरियाली फाँट

Read More

नगरपालिका भित्र रहेका पर्यटकिय स्थलहरु

Read More

गुफाडाँडा

Read More

गिरान्चौर एकिकृत बस्ती

Read More

आ.व २०८०/८१ को बजेट तथा कार्यक्रमहरु

Supporting Documents: 

मध्यमकालिन खर्च संचरना 2080-81 देखि 2082-83 सम्म

मेलम्ची नगरपालिकाको प्रथम आवधिक योजना २०७९/८०-२०८३/८४

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम

जनप्रतिनिधिहरुको एक वर्ष कार्यकालको प्रगति विवरण

Supporting Documents: 

आन्तरिक आय तर्फको बोलपत्र आब्हान सम्बन्धी सूचना

Supporting Documents: 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधिहरु

आइतमान तामाङ
नगर प्रमुख
9851065884
उमा प्रधान
उप– प्रमुख
9849235444

कर्मचारी

अशोक कुमार भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
cao@melamchimun.gov.np
9851250027

सूचना अधिकारी / सूचना प्रविधि अधिकृत

अर्पना श्रेष्ठ

इमेल: ito.melamchimun@gmail.com

सम्पर्क.नं: 9851253598

Services

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- मेलम्ची नगरपालिकाको महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  •  वडा कार्यालयको सिफारिश,                                        
  • अपाङ्गता झल्किने पूरै शरीर देखिने फोटो 1 प्रति,
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 1 प्रति (16 वर्ष उमेर नपुगेका को हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र निजको बाबु वा आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि),
  •  अटो साइजको फोटो 3 प्रति,
  •  जिल्ला प्रशासन कार्यालय वा महिला तथा बालबालिका कार्यालय, सिन्धुपाल्चोकबाट प्राप्त गरेको अपाङ्गता परिचय पत्र भए सोको सक्कल  र
  • अगाडि चेक जाँच गरेको भए डाक्टरको रिपोर्ट (कान र आँखाको हकमा डाक्टरको रिपोर्ट अनिवार्य )
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन पत्र 
  • नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
  • विदेशीको हकमा राहदानी प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको परिचय खुल्ने सिफारिस 
  • पासपोर्ट साइजको २ प्रति फोटो
  • घर बहाल सम्झौता 
  • व्यवसाय गर्ने जग्गाको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
  • व्यवसाय रहने भवनको नक्सा पासको ईजाजत प्रतिलिपी
  • आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद 
  • स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गर्नेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरिइएको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • अन्य माग भएका कागजातहरू 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- नविकरण शुल्क व्यवसाय दर्ता शुल्कको ५०% (असोज मसान्त भित्र नविकरण नगराए थप २५% जरिवाना) साथै महिला तथा अपाङ्गता भएका व्यक्तिको नाममा दर्ता गर्दा लाग्ने दस्तुरमा ५०% छुट दिइनेछ ।
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्र प्रतिलिपि
  • बहाल सम्झौताको प्रतिलिपि
  • आफ्नै घर टहरा भए चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
     
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- ज्येष्ठ नागरिक र एकल महिलाको हकमा चालु आ.व.को मंसिर १५ गते भित्र दर्ता गरि सक्नु पर्ने र अन्यको हकमा प्रत्येक चौमासिक अवधि भित्र दर्ता गरिसक्नुपर्ने ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन सहित उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि 
  • ३ प्रति पासपोर्ट साइजको फोटो 
  • विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • ६० वर्ष माथिको एकल महिलाको हकमा अविवाहित प्रमाणित प्रतिलिपि
  • सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपि 
  • अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपि 
  • ५ वर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपि 
  • पासपोर्ट साइजको फोटो ३ प्रति 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-
  • निवेदन साथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाता खुल्ने प्रमाणपत्र प्रतिलिपि 
  • सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो 
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- मेलम्ची नगरपालिकाको आर्थिक ऐनको अनुसूची–१ मा उल्लेखित दर बमोजिमको कर लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • भवन नक्सा स्वीकृत ईजाजत पत्र 
  • भवन /जग्गा खरिद गरेको भए मालपोतवाट रजिष्टे«शन पारित लिखितको प्रतिलिपि
  • स्थानीय तहको नाममा घोषणा हुनुपुर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
  • नागरिकताको प्रतिलिपि
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 

जानकारी

Document
समिति गठन तथा संचालन कार्यविधि , २०७८ PDF icon विषयगत समिति गठन र संचालन सम्बन्धी कार्यविधि, २०७६.pdf
मेलम्ची नगरपालिकाको न्यायिक समितिको कार्यविधि सम्बन्धि (पहिलो संशोधन) ऐन , २०७७ PDF icon न्यायिक समितिको प्रथम संशोधन राजपत्र.pdf
मेलम्ची नगरपालिकाको कर्मचारी व्यवस्थापन ऐन , २०७६ PDF icon Karmachari Byabastapan AAin.pdf
मेलम्ची नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ PDF icon Prashasanik Karya niyamit.pdf
मेलम्ची नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७६ PDF icon स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन.pdf
मेलम्ची नगरपालिकाको संस्था दर्ता ऐन, २०७६ PDF icon Sanstha darta Ain.pdf
मेलम्ची नगरपालिका शिक्षा ऐन,२०७५ मा दोस्रो संशोधन गर्न बनेको ऐन PDF icon Nagar Shikasha Ain 2nd ammendment rajpatra final.pdf
मेलम्ची नगरपालिकाको स्वास्थ्य तथा सरसफाई सम्बन्धी ऐन ,२०७६ PDF icon Health Ain.pdf
एफ.एम रेडियो संचालन तथा व्यवस्थापन ऐन, २०७५ PDF icon एफ.एम रेडियो संचालन तथा व्यवस्थापन ऐन, २०७५.pdf
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जलवायु उत्थानशील नगर निर्माणको लागि बनेको ऐन, २०७५ PDF icon DRR Act_Melamchi Municipality.pdf

Pages