समाचार
Services
- वडा कार्यालयको सिफारिश,
 - अपाङ्गता झल्किने पूरै शरीर देखिने फोटो 1 प्रति,
 - नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 1 प्रति (16 वर्ष उमेर नपुगेका को हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र निजको बाबु वा आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि),
 - अटो साइजको फोटो 3 प्रति,
 - जिल्ला प्रशासन कार्यालय वा महिला तथा बालबालिका कार्यालय, सिन्धुपाल्चोकबाट प्राप्त गरेको अपाङ्गता परिचय पत्र भए सोको सक्कल र
 - अगाडि चेक जाँच गरेको भए डाक्टरको रिपोर्ट (कान र आँखाको हकमा डाक्टरको रिपोर्ट अनिवार्य )
 
- व्यहोरा खुलेका निवेदन पत्र
 - नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
 - विदेशीको हकमा राहदानी प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको परिचय खुल्ने सिफारिस
 - पासपोर्ट साइजको २ प्रति फोटो
 - घर बहाल सम्झौता
 - व्यवसाय गर्ने जग्गाको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
 - व्यवसाय रहने भवनको नक्सा पासको ईजाजत प्रतिलिपी
 - आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद
 - स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गर्नेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरिइएको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
 - अन्य माग भएका कागजातहरू
 
- व्यहोरा खुलेका निवेदन पत्र
 - नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्र प्रतिलिपि
 - बहाल सम्झौताको प्रतिलिपि
 - आफ्नै घर टहरा भए चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
 
- निवेदन सहित उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि
 - ३ प्रति पासपोर्ट साइजको फोटो
 - विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
 - ६० वर्ष माथिको एकल महिलाको हकमा अविवाहित प्रमाणित प्रतिलिपि
 - सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपि
 - अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपि
 - ५ वर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपि
 - पासपोर्ट साइजको फोटो ३ प्रति
 
- निवेदन साथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - नाता खुल्ने प्रमाणपत्र प्रतिलिपि
 - सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो
 - चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद
 
- व्यहोरा खुलेका निवेदन
 - जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
 - भवन नक्सा स्वीकृत ईजाजत पत्र
 - भवन /जग्गा खरिद गरेको भए मालपोतवाट रजिष्टे«शन पारित लिखितको प्रतिलिपि
 - स्थानीय तहको नाममा घोषणा हुनुपुर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
 - नागरिकताको प्रतिलिपि
 - चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद
 
                
                
                
                
