FAQs Complain Problems

मृत्यु दर्ता

लाग्ने समय: 
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
रु १००
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र 
  • मृतकको नागरिकता र सूचना दिन आउँनेको नागरिकता 
  • मृतकसंग सम्बन्ध जोडिने कागजात
  • अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मुचुल्का
  • मृतकको नागरिकता नभएको हकमा जन्म दर्ता वा स्लगत सर्जमिन मुचुल्का 
  • सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मुचुल्का