समाचार
नक्सा पास निर्माण ईजाजत
सेवा प्रकार:
लाग्ने समय: 
१ महिना
जिम्मेवार अधिकारी: 
भवन शाखा
सेवा दिने कार्यालय: 
मेलम्ची नगरपालिकाको भवन शाखा
सेवा शुल्क: 
मेलम्ची नगरपालिकाको आर्थिक ऐनको अनुसूची–११ मा उल्लेखित दर बमोजिम वर्ग फिटको आधारमा । 
आवश्यक कागजातहरु: 
- व्यहोरा खुलेका निवेदन पत्र
 - नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
 - जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी
 - फायल नक्साको प्रतिलिपी
 - चालु बर्षको सम्पत्ति करको रसिद
 - स्वीकृत कन्सल्टेन्सीवाट तयार गरेको घर÷कम्पाउण्डको नक्सा ४ प्रति
 - जग्गा नापजाँच गरेको अमिनको प्रतिवेदन