समाचार
घ वर्गको इजाजत नविकरण
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन 
जिम्मेवार अधिकारी: 
राजस्व शाखा
सेवा दिने कार्यालय: 
मेलम्ची नगरपालिकाको राजस्व शाखा
सेवा शुल्क: 
नविकरण शुल्क रु. ५०००।– , प्रतिलिपि शुल्क रु. २०००।–  (असोज मसान्त भित्र नविकरण नभएमा रु. ५०००।– थप जरिवाना लाग्नेछ)  नोट:  चैत्र मसान्त भित्र नविकरण नगरेमा ईजजत–पत्र स्वतः खारेज हुनेछ । 
आवश्यक कागजातहरु: 
- ईजाजत नविकरणको लागि निवेदन पत्र
 - गत आ.व. को असोज मसान्तससम्म कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
 - निर्माण व्यवसायी संघको सिफारिस पत्र
 -     घरेलु तथा अन्य निकायमा व्यवसाय नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि