समाचार
निशुल्क स्वास्थ्य उपचार सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन 
जिम्मेवार अधिकारी: 
स्वास्थ्य शाखा
सेवा दिने कार्यालय: 
मेलम्ची नगरपालिकाको स्वास्थ्य शाखा
सेवा शुल्क: 
रु.२००।–
आवश्यक कागजातहरु: 
- व्यहोरा खुलेको निवेदन पत्र र निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - विपन्नता खुल्ने प्रमाण वा कागजात
 - सिफारिस आवश्यक भएको कारण खुल्ने कागजातहरु
 - वडाको सिफारिस
 - मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमरर्स जस्ता जटिल रोग लागेकाहरुको हकमा चिकत्सकको सिफारिस