समाचार
अपाङ्ग परिचयपत्र सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन 
जिम्मेवार अधिकारी: 
महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालय: 
मेलम्ची नगरपालिकाको महिला तथा बालबालिका शाखा
सेवा शुल्क: 
रु २०० 
आवश्यक कागजातहरु: 
- व्यहोरा खुलेको निवेदन पत्र
 - नगरिकता प्रमाणपत्र, जन्म दर्ताको प्रतिलिपि
 - कून प्रकारको शारिरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरिटेण्डेन्टको सिफारिस
 - वडाको सिफारिस