समाचार
संस्था नविकरण सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन 
जिम्मेवार अधिकारी: 
सामाजिक विकास शाखा
सेवा दिने कार्यालय: 
मेलम्ची नगरपालिकाको सामाजिक विकास शाखा
सेवा शुल्क: 
रु . १ लाख देखि ५ लाखसम्म कारोवार भएको संस्था रु. १५००।– 	रु. ५ लाख देखि १० लाखसम्म कारोवार भएको संस्था  रु. २०००।– 	रु. १० लाख देखि २५ लाखसम्म कारोवार भएको संस्था  रु. २५००।– 	रु. २५ लाख देखि १ करोडसम्म कारोवार भएको संस्था  रु. ३०००।– 	रु. १ करोड  भन्दा 
आवश्यक कागजातहरु: 
- संस्था नविकरणको लागि निवेदन
 - संस्था भाडामा बस्ने भए सम्बन्धित घरको सम्झौता पत्र र बहाल कर तिरेको रसिद
 - चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद
 - गत आ.व. को लेखा परिक्षण प्रतिवेदन
 - कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि