FAQs Complain Problems

सूचना तथा समाचार

खुल्ला दिसा मुक्त नगर घोषण कार्यत्रममा उपस्थित भैदिनुहुन

प्रस्तुत विषयमा मेलम्ची  नगरपालिकाका प्रमुख श्री डम्बर बहादुर अर्यालज्यूको अध्यक्षतामा मिति २०७६।४।२४ गते बसेको वैठकबाट यस नगरपालिकालाई मिति २०७६।४।२९ गते खुला दिसा मुक्त नगर घोषणा गर्ने निर्णय भएको हुँदा उक्त घोषणा कार्यक्रममा यहाँको उपस्थितिको लागि अनुरोध गर्दछु । 

Pages