मिति २०७६ भाद्र १० गते मेलम्ची नगरपालिकामा नेपाल भम्रण वर्ष २०२० सफल बनाउने उदेश्यका साथ नगरपालिका स्तरीय "सहजिकरण तथा आयोजक समिति" गठन गरियो । नेपाल भम्रण वर्ष २०२० लाई सफल बनाउन जनप्रतिनिधि,सुरक्षा निकाय,उद्योग वाणिज्य संघ,निर्माण व्यवसायी संघ,उपभाेक्ता हित संरक्षण मञ्च,शिक्षण संस्था,होटल व्यवस