FAQs Complain Problems

सम्पत्ति कर दाखिला

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
मेलम्ची नगरपालिकाको आर्थिक ऐनको अनुसूची–१ मा उल्लेखित दर बमोजिमको कर लाग्नेछ ।
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेका निवेदन
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • भवन नक्सा स्वीकृत ईजाजत पत्र 
  • भवन /जग्गा खरिद गरेको भए मालपोतवाट रजिष्टे«शन पारित लिखितको प्रतिलिपि
  • स्थानीय तहको नाममा घोषणा हुनुपुर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
  • नागरिकताको प्रतिलिपि
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद