FAQs Complain Problems

संस्था दर्ता सिफारिसका लागि आवश्यक कागजातहरु के-के हुन ?

  • संस्था दर्ताको लागि निवेदन,  विधान वा नियमावली ३ प्रति 
  • समितिका सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता गर्ने निर्णय प्रतिलिपि
  • संस्था भाडामा बस्ने भए सम्बन्धित घरको सम्झौता पत्र र बहाल कर तिरेको रसिद 
  • संस्था आफ्नै घरमा बस्ने भए सो को जग्गा धनी प्रमाण पूर्जा र नक्शा पास ईजाजतको प्रतिलिपि 
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद