FAQs Complain Problems

विवाह दर्ता

लाग्ने समय: 
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
रु १००
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र 
  • दुलाहा दुलहीको नागरिकता÷जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीको नागरिकता नभएमा बाबु÷आमा वा दाजु÷भाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व.सम्मको मालपोत  र सम्पत्ति कर तिरेको रसिद