FAQs Complain Problems

भवन निर्माणको इजाजत लिन आवश्यक कागजातहरु के-के हुन ?

  • व्यहोरा खुलेका निवेदन
  • भवनको नक्सा 
  • भवन बन्ने जग्गाको लालपुर्जा ÷ अरूको हक भोगको जग्गामा भवन निर्माण गर्ने भए निजको हक भोगको कित्ता सहित मञ्जुरीको लिखत
  • भवनको क्तचगअतगचब िम्भकष्नल 
  • निर्माण सुपरीवेक्षण गर्ने प्राविधिक संग भएको सम्झौता
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • सर्जमिन मुचुल्का