FAQs Complain Problems

नक्सा पास निर्माण ईजाजतको लागि आवश्यक कागजातहरु के-के हुन?

  •     व्यहोरा खुलेका निवेदन पत्र 
  •     नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
  •     जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी
  •     फायल नक्साको प्रतिलिपी
  •     चालु बर्षको सम्पत्ति करको रसिद
  •     स्वीकृत  कन्सल्टेन्सीवाट  तयार  गरेको  घर÷कम्पाउण्डको नक्सा ४ प्रति
  •     जग्गा नापजाँच गरेको अमिनको प्रतिवेदन