FAQs Complain Problems

आयश्रोत प्रमाणित (विद्यार्थीको लागि २५% छुट)

लाग्ने समय: 
सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
०.५ प्रतिशत
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेका निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • पासपोर्ट साइजको २ प्रति फोटो
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ÷ घरको नक्सा समेत 
  • व्यवसाय भए व्यवसाय दर्ताको प्रतिलिपि
  • वडाको सिफारिस 
  • चालु आ.वको मालपोत तिरेको रसिद
  • चालु आ.व.को सम्पत्ति कर तिरेको रसिद