FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

  • व्यहोरा खुलेका निवेदन
  • भवनको नक्सा 
  • भवन बन्ने जग्गाको लालपुर्जा ÷ अरूको हक भोगको जग्गामा भवन निर्माण गर्ने भए निजको हक भोगको कित्ता सहित मञ्जुरीको लिखत
  • भवनको क्तचगअतगचब िम्भकष्नल 
  • निर्माण सुपरीवेक्षण गर्ने प्राविधिक संग भएको सम्झौता
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • सर्जमिन मुचुल्का 
  • घर जग्गा नामासरी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।
  • निवेदनकको नागररिकताको प्रतिलिपि 
  • मृतक र निवेदनकको नाता प्रमाणित प्रतिलिपि
  • जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि 
  • सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जिमिनको साक्षी बस्नेहरुको नागरिकताको प्रतिलिप
  • चालु आ.व. सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद
  • संस्था दर्ताको लागि निवेदन,  विधान वा नियमावली ३ प्रति 
  • समितिका सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता गर्ने निर्णय प्रतिलिपि
  • संस्था भाडामा बस्ने भए सम्बन्धित घरको सम्झौता पत्र र बहाल कर तिरेको रसिद 
  • संस्था आफ्नै घरमा बस्ने भए सो को जग्गा धनी प्रमाण पूर्जा र नक्शा पास ईजाजतको प्रतिलिपि 
  • चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
  • जनप्रतिनिधिको रोहवरमा भेला वसी उपभोक्ता समिति गठन भएको माईन्यूटको फोटोकपि
  • उपभोक्ता समितिमा कम्तीमा ३३% महिला (अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ जना महिला भएको)
  • उपभोक्ता समितिमा कम्तीमा ७ जना र बढिमा ११ जना पदाधिकारी रहेको समिति गठन भएको ।
  • ५ सदसीय अनुगमन समिति गठन गरि ४०% महिला भएको ।
  • उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको फोटोकपि
  • वडा कार्यालयको सिफारिस
  • योजना सम्झौता गरिपाउँ भन्ने समितिको छाप सहितको उपभोक्ता समिति अध्यक्षको निवेदन
  • पूर्वाधारको हकमा तोकिएको प्राविधिकवाट लागत अनुमान र कार्यक्रमको हकमा आर्थिक प्रस्ताव
  • ठेक्का पट्टा ईजाजत दर्ताका लागि फर्म दर्ता गर्ने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी 
  •     फर्ममा प्रशासनीक कर्मचारीको रुपमा कार्य गर्ने एक जना कर्मचारीसंग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपीहरु  
  •     फर्ममा सिभिल इन्जिनियर वा सिभिल सव–इन्जिनियर कर्मचारीको रुपमा कार्य गर्ने एक जना कर्मचारीसंग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपीहरु 
  •     फर्ममा लेखा हेर्ने कर्मचारीको रुपमा कार्य गर्ने एक जना लेखापाल (कर्मचारी) संग गरिएको सम्झौता र निज कर्मचारीको नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपी 
  •     फर्ममा भ्राइब्रेटर मेशिन, निडल, लेबल मेशिन, वाटर पम्प, स्काभेटर लगायतका मेशिनरी औजारहरु खरिद गरिएको सक्कल भ्याट बिल 
  •     फर्ममा भ्राइब्रेटर मेशिन, निडल, लेबल मेशिन, वाटर पम्प, स्काभेटर लगायतका मेशिनरी औजारहरु चालु अवस्थामा रहेको भनि मेकानिकल इन्जिनियरबाट प्रमाणित भएको कागजात र निजको इन्जिनियरिङ्ग काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी र अन्य सबै शैक्षिक योग्यताका प्रमाणपत्रहरु 
  •     माथि उल्लेखित मेशिनरी औजारहरुको बिमा गरी पेश गरिएको बिमालेख 
  •     फर्मको नाममा नेपाल सरकारबाट मान्यता प्राप्त “क” वर्गको बैंकमा रु. १ लाख वा सो भन्दा बढी बैंक ब्यालेन्स भएको बैंक भौचार वा बैंक स्टेटमेन्टको सक्कल प्रति 
  •     माथि उल्लेख भएका सबै कागजातहरु नोटरी पब्लिक बाट प्रमाणित गरी पेश गर्नुपर्ने । 
  •     कम्पनी रजिष्ट्रारको कार्यालय÷उद्योग विभाग÷घरेलु तथा साना उद्योग विकास समितिबाट ठेक्का पट्टा फर्म दर्ता गरेको प्रमाणपत्रको प्रतिलिप
  •     सम्बन्धित फर्म आन्तरिक राजस्व कार्यालयमा प्यान÷भ्याट दर्ता गरी सो को प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्ने  ।
  •     ईजाजत–पत्र पाउँ भन्ने व्यहोराको निवेदन पत्र  

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गर्नुपर्छ |

  •     व्यहोरा खुलेका निवेदन पत्र 
  •     नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
  •     जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी
  •     फायल नक्साको प्रतिलिपी
  •     चालु बर्षको सम्पत्ति करको रसिद
  •     स्वीकृत  कन्सल्टेन्सीवाट  तयार  गरेको  घर÷कम्पाउण्डको नक्सा ४ प्रति
  •     जग्गा नापजाँच गरेको अमिनको प्रतिवेदन
  • ६० वर्ष उमेर पूरा भएका नेपाली नागरिकको नागरिकताको प्रतिलिपि 
  • निवेदन सहित ३ प्रति पासपोर्ट साइजको फोटो 
  • व्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता
  • धरौटी फिर्ताको निर्णय