समाचार
महिला तथा बालबालिका शाखा
महिला तथा बालबालिका शाखाबाट आ.व. २०७४/७५ मा सम्पन्न गरिएका कार्यक्रमहरु :
(क) दिवसीय कार्यक्रमहरुः
क्र.सं.
दिवसको नाम
कार्यक्रमको विषय
कार्यक्रम संचालन मिति
कैफियत
१
मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवस
र्याली र सडक नाटक प्रदर्शन कार्यक्रम
२०७४/०५/२०
२
बालदिवस
बालमैत्री स्थानिय शासन सम्बन्धि कार्यपालिका सदस्य र नगर बाल संजालहरुसंग अन्तरक्रिया कार्यक्रम
२०७४/०५/२९
३
लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान
गैरसरकारी संस्थाहरुको साझेदारीमा वक्तृत्वकला कार्यक्रम
नोभेम्बर २५ देखि डिसेम्बर १०
४
अन्तर्राष्ट्रिय महिला दिवस
चिया पकाउने र वक्तृत्वकला प्रतियोगीता
२०७४/११/२१
५
अन्तराष्ट्रिय बालश्रम विरुद्धको दिवस
मा.वि. स्तरीय बक्तृत्वकला प्रतियोगीता
२०७५ /०२/२९
(ख) नियमित महिला विकास कार्यक्रम
क्र.सं.
कार्यक्रमको नाम
संचालन स्थान
सहभागी संख्या
१
महिला समिति गठन, बस्तीस्तरमा
मे.न.पा.१३, फटकशीला
३५
२
सशक्तिकरण सहकार्य तालिम संचालन
श्री नमूना महिला बचत तथा ऋण स.सं.लि,मे.न.पा.१०, शिखरपुर
४०
३
महिला संस्थाको अवस्था विश्लेषण तथा रणनीतिपत्र तर्जुमा कार्यशाला
श्री नमूना महिला बचत तथा ऋण स.सं.लि,मे.न.पा.१२, बाँसबारी
४०
४
महिला समितिका सदस्यहरुलाई अनुशिक्षण तालिम
श्री सरस्वती महिला विकास समिति, मे.न.पा.१३, फटकशीला
३५
५
मनोसामाजिक सहयोग केन्द्र संचालन, सहकारी संस्थाद्धारा
श्री ईन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्था लि., मे.न.पा., ११
हालसम्म ५४ जनालाई मनोपरामर्श