FAQs Complain Problems

Photo Gallery

प्रथम राष्ट्रिय जलबायु सम्मेलन स्थल (मेलम्ची न पा ९ ) गुफाडाडामा आगामी जनवरी १ गते जलबायु दिवस मनाउने र उक्त सम्मेलन स्थलको बिस्तृत परियोजना प्रतिबेदन (DPR) तयार गरि पर्यटकीय गन्तव्यका रुपमा सुचिकृत गर्न सर्भेक्षण गर्ने क्रममा जिल्ला समन्वय समिति का प्रमुख श्री कृष्ण गोपाल तामाङ, मेलम्ची न पा प्रमुख श्री डम्बर अर्याल र इन्द्रावती गा पा का अध्यक्ष श्री वंशलाल तामाङ साथमा मे न पा का प्राबिधिक टोलि र अन्य सरोकार ब्यक्तिहरु फिल्ड स्थल गुफाडाडा मेलम्ची न पा ९ सिन्धुपाल्चोक

, , , ,

मेलम्ची नगरपालिकाका उप-प्रमुख भगवती नेपाल ज्युको अध्यक्षतामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती पुजा मेलम्ची नगरपालिकामा सम्पन्न गरियो |

, , , ,

विभिन्न कार्यालयबाट समायोजन भएर मेलम्ची नगरपालिकामा आउनु भएको कर्मचारीहरुलाई स्वागत तथा कर्मचारी बैठकको केही झलकहरु ....

 

, , , , , ,

संविधान दिवस २०७६ को अवसरमा मेलम्ची नगरपालिकाद्वारा आयोजित जनप्रतिनिधि र कर्मचारीबिच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगिताको केही झलकहरु ....

, , , , , , , ,

 मिति २०७६/०६/०२ गते मेलम्ची नगरपालिकामा चाैथाे संविधान दिवश मेलम्ची बजार क्षेत्रमा सरसफाइ गरेर मनाइयाे । 

, , , ,

Pages