FAQs Complain Problems

Photo Gallery

मिति २०७६/०९/०१ गते मेलम्ची नगरपालिका वडा नं १२ मा गिरान्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको भवन समुद्घाटन समारोहको केहि झलकहरु । उक्त कार्यक्रममा माननिय शेर बहादुर तामाङ , माननिय निमा लामा, मेलम्ची नगरपालिका प्रमुख डम्बर बहादुर अर्याल , उप-प्रमुख भगवति नेपाल , वडा अध्यक्ष राम बहादुर तामाङ र स्थानियको सहभागिता रहेको थियो । 

, , , , ,

उक्त कार्यक्रम मिति २०७६ मङ्सिर २६ गते बेलुका ९:३० देखि १० बजेसम्म न्युज 24 मा प्रसारण हुने भएकोले हेर्न नबिर्सनु होला ..

, , , , ,

बालबालिकासँग मेयर कार्यक्रम ।मेलम्ची नगरका बालबालिकासँगै ऊनीहरुका गुनासो ,समस्या र अपेक्षाहरु मेयर डम्बरबहादुर अर्याल ज्युसँग आज प्रत्यक्ष रूपमा राख्दै बालबालिकाहरु। news24 टेलिभिजनबाट शनिबार बिहान ८.३० र ११:३० बजे अनि बुधबार राति ९:३० बजे प्रशारण हुने छ ।

, , , , , , , ,

२८ औँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मेलम्ची नगरपालिकाद्वारा Wheel Chair वितरण गरियो ।

, ,

३२ औं बिश्व एड्स दिवसकाे अवसरमा मेलम्ची नगरपालिकाद्वारा आयोजित प्रभातफेरि कार्यक्रमको झलकहरु....

, , , , , , ,

२ दिने नगरपालिका स्तरीय स्वास्थ्य चाैकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष र स्वास्थ्य संस्था प्रमुखहरुलाई क्षमता अभिवृद्धि तालिमकाे केही झलकहरु ..

, , , , , ,

Pages