२०७६ साल माघ २८ गते मेलम्ची नगरपालिका वडा नं ७ र ८ दुवाचाैर र क्याैरानी क्षेत्रकाे बजार अनुगमन गरियाे । अनुगमनका क्रममा मिति गुज्रेका अखाध्य वस्तु, अाैषधि र पेय पदार्थ नष्ट गरियाे ।
समाचार
Photo Gallery
मेलम्ची नगरपालिकास्तरीय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको औपचारिक उदघाटन गर्नुहुदै मेलम्ची नगरपालिकाका प्रमुख आदरणीय डम्बर बहादुर अर्याल ।
मेलम्ची नगरपालीका न्यायिक समितिको आयोजनामा र प्राकृतिक स्रोत द्वन्द रूपान्तरण केन्द्रको सहजिकरणमा सुचिकृत मेलमिलापकर्ताको शपथ ग्रहण तथा अभिमूखिकरण कार्यक्रमका झलकहरू...
मेलम्ची न पा वडा न ११ स्थित आरुखर्कमा निर्माणाधीन सामुदायिक भवनको निरीक्षण
मेलम्ची नगरपालिकाकाे आयाेजनामा ईन्द्रावती नदीमा बाँध निर्माण गरि मेलम्ची नगरलाई पर्यटकीय नगरी निर्माण गर्ने उद्येश्यले प्रदेश माननीय, जिसस प्रमुख, नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू र सराेकारवालाहरू बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियाे ।
२२औ भुकम्प सुरक्षा दिवसको अवसरमा मेलम्ची नगरपालिकाद्वारा आयोजित प्रभातफेरि कार्यक्रमको केही झलकहरु ... सहभागी सबैमा हार्दिक धन्यवाद !!!