जरूरी सूचना

जिल्ला विकास समितिको कार्यालय सिन्धुपाल्चोकबाट देहाय वामोजिम इलाका स्तरीय योजना तर्जुमा गोष्ठी तय भएकोले सो बमोजिम उपस्थितिको लागी सम्बन्धित वडा कार्यालयका वडा सचिव, वडा नागरिक मंच तथा सचतेनाकेंद्रका पदाधिकारीहरु, पूर्ब जनप्रतिनिधिहरु, स्थानीय बिध्यालय, संघ संस्था एवम सर्बसाधारणलाई उपस्थितिको लागी अनुरोध छ

मेलम्ची नगरपालिका कार्यालय